नेपाली मन छुने गजल| बाचा कसम | उचाइमा चुल्छ मान्छे नेपाली मन छुने गजल | बाचा कसम | उचाइमा चुल्छ मान्छे अरुलाई लडाएपछि आफु उचाइमा चुल्छ मान्छे । कलियुग हो.. कसैको बर्बादी पश्चात् फुल्छ मान्छे । एक्लो जिन्दगी त यहा.. असफलतामा हो साथी सफल हुनुस, चिनिमा पानी घुले झै घुल्छ मान्छे । मानव व्यबहार देखेर यहा भगवान हार खाइसके मौका पायो भने मान्छेकै रगत चुसेर डुल्छ मान्छे । अप्ठ्यारोमा लगाएको त्यो.. गुणको कुरा छोड्नुस स्वार्थ पुरा भएपछि आफ्नो धरातल भुल्छ मान्छे । लोग्ने स्वास्नीको माया पनि... पैसामा निर्भर भयो सम्बन्धलाई ढाल बनाएर सम्पत्ति बटुल्छ…
Social Plugin