१. तिम्रो यादहरु सँग रमाउदै हिड्ने गरेको छु बिर्सिए झै गरेर सम्झी रहेको छु... नदेखेझै गरेर हेरीराको छु... तिम्रो हात समाई हिड्ने मेरो तक्दिरमा त रहेनछ... तर तिम्रो यादहरु सँग रमाउदै हिड्ने गरेको छु... २. घर बनाउन घर छाड्नुपर्छ यहाँ घर बनाउन घर छाड्नुपर्छ । किनाराले पनि त किनारा भेटाउन बगर छाड्नुपर्छ । तपाइ खुशी हुँदै खुशी किने भन्नुहुन्छ, केवल बाच्नैका निम्ति पनि मैले रहर छाड्नुपर्छ । यात्रामा छु म आफै..
I myself am on the journey of all the muktaka ghazals १.जस्तो लाग्छ गजल तिमिलाई पाउनु मेरो ठुलो, जित् जस्तो लाग्छ फेरि, तिमि मेरो पुरानै, अतित् जस्तो लाग्छ हेरिरहुँ लाग्छ तिम्लाई, थाक्दैनन् आँखाहरु मेरो मनको तिमि परम्, मित जस्तो लाग्छ तिमि हुन्छौ जब-जब, कल्पनामा मेरो जे भए नि मलाई मेरै, हित जस्तो लाग्छ कसरि सफल् भयौ, मलाई पागल बनाउन तिमि मेरो भावनाको, गित जस्तो लाग्छ कस्ले लेख्छ र यहाँ ? हाम्रो कहानिलाई, अझै, मुनामदन् हुन्छ, चर्चित जस्तो लाग्छ २.परिभाषा था हुन्छ लगाउने लाई मात्र परीभासा थाहा हुन्छ लाउनेहरुलाई मात्र। माया त्यो गीत हुन्छ गाउनेहर…
Social Plugin