Heart Touching Lines | Heartfelt Words – Part 13 | मन छुने लाईन | मन छुने शब्द पाट १३ 💞 Heart-Touching Lines (English Translation) 1. Never leave me, because life feels incomplete without you. 2. Sometimes, without you, I still breathe — but my heart forgets to beat. 3. I love you like the air — unseen, yet essential to live. 4. I might forget many things in life, but never even a drop of the love you gave me. 5. When you smile, it feels like I’ve found a place to rest all my pain and sorrow. 6. Love isn’t limited to words; it lives in the te…
मन छुने शब्दहरु |यात्रामा छु म आफै |मन छुने लाईनहरु |भाग-2 | Heart touching words | I am on a journey myself | Heart touching lines | Part-2 मन छुने शब्दहरु |यात्रामा छु म आफै |मन छुने लाईनहरु भाग-2 १• तिम्रो वेवास्ताले मन मर्दै छ गुनासो नगर्नु सम्बन्ध बिग्रीयो भनेर.... २• मृत्यु भन्दा नि पर सम्म नियालेर हेरेको थिए कुनै दिन तिमिलाइ ३• तिमी त्यो फूल बनिदिनु म त्यो फूलको हरपल रक्षेक गर्ने काँडा बनिदिने छु प्रिय। ४• म नराम्रो नभए पनि मात्र तिम्रो हुनु चाहन्थे खै के खोज्यौ कुन्नि? रूप?, कि धन? ५• महशुस हुँदैछ ! म कति सम्म एक्लो भएको छु, यात्रामा …
नेपाली मन छुने शब्दहरु | मन छुने लाईनहरु| यात्रामा छु म आफै... Nepali Haerd touching words Touching lines I am traveling myself... मन छुने शब्दहरु | मन छुने लाईनहरु | यात्रामा छु म आफै... भाग-६ Nepali touching words Touching lines I am traveling myself. .. १• माया थियो र त सिताले नि रामको प्रतीक्षा गरिन,नत्र रावनमा के को कमि थियो र ? २• साहेब मजदुर दिवसको बिदा नदिनुहोस न नत्र त मेरो परिवार राति भोकै सुत्नु पर्छ... ३• चोखो माया गर्ने हरुमा hearts देखिनै माया गर्ने त्यस्तो नारी हुन्छिन भने त्यो तपाईं नैं हो आमा… ४• तिमिले गरेको दुख्ख देखेर …
मन छुने लाईन | मन छुने शब्द भाग-४ Nepali Haerd touching words part-4 मन छुने लाईनहरु |मन छुने शब्दहरु भाग-४ १• भुतले तर्साएको म बर्तमानमा आत्तिरहेछु।जहिले एताउत भौंतारिदै नाचिरहेछु भन्छ समयले पर्खिदैन रे तेसैले हतारमै भविस्य खोजिरहेछु... २• म सग त केबल तिम्रो यादहरु मात्र बाकी छ्न ब धाई छ त्यो ब्यक्ति लाई जस्को जीवन मा तिमी छौ...सधै खुशी रहनु तिमि... ३• मौका दिनेलाइ धोका नदिनु, र धोका दिनेलाइ कहिले मौका न दिनु ! ४• रमाउनु उमेरमा कमाउनु पर्ने भएपछि प्रेमको परिभाषा होइन संघर्षको कथा नै प्यारो हुदो रहेछ... ५• जुन मान्छे को सामु म अब देखि झुक्द…
मन छुने लाईनहरु| मन छुने शब्दहरु ( भाग-२) Heart touching line part-2 मन छुने लाईनहरु |मन छुने शब्दहरु शीर्षकहरु १• तिम्रो खुशीको लागी २• गन्तव्य सिंदुर होइन ३• आगोले हात पोल्दा ४• अक्सर भाग्या मा नलेखिएको ५• पटक पटक तिम्रो तस्बिर ६• मरेको मान्छे ७• मलाई त सगै लान सकेनौ ८• साच्चै भन्ने हो ९• तिमिलाई पाउने आश १०• संघर्षको यात्रामा (भाग-२) १• तिम्रो खुशीको लागी तिमिलाइ छोड्ने छु तेहि नै मेरो अन्तिम उपहार हुनेछ तिमिलाई… २• गन्तव्य सिंदुर होइन प्रेम जहिले सिन्दुर भन्दा माथि हुन्छ ।। ३• आगोले हात पोल्दा पनि तिमीलाई सुनाउँथे म आज तिम्रै याद ले …
मन छुने शब्द मन छुने लाईन कोहि छुटे, कसैलाई छुटाईयो ! कोहि हटे आफै, कसैलाई हटाईयो ! कोहि पन्छिए आफै, कसैलाई पन्छाईयो ! संयोगले भेटिनेहरु संगम मै छोडिए आफै, भाग्यले भेटिनेहरु मन सँग जोडिए ! छुटिएका सँग के गुनासो गर्नु, न भेटिएका सँग के दुखेसो गर्नु, आखिर जे भयो ठिकै भयो..!! सायद उनिहरु पनि त मजस्तै यात्रामा थियो होला ! अरु त केनै भन्न सक्छु र, यात्रामा छु म आफै....!
मन छुने शब्द | मन छुने लाइन Nepali Heart touching lines १. खुशी लाखौंमा मात्र हैन जीवन भरिको लागि कोहि एक ले पनि ल्याउन सक्छ । २. प्रेम त्यस्तो मान्छे संग होस बाटो काडाकै किन नहोस तर साथ उसैको होस। ३. जस्मा हिम्मत छ उस्ले प्रेम गर्नु किनकि कदम कदम यहाँ कयौं पटक दिल टुट्ने गर्छ । ४. बिश्वास यहाँ अरु लाई भन्दा आफू लाई गर्न सिक्नोस किनकी ढुङ्गा लाई देउता भनी पुज्नेहरुको कमि छैन। ५. बद्लिने जसरी नि बद्लिन्छ चाहे तिमी उस्ले भनेको जस्तै भैदिए पनि । ६. झुट कहिले उ संग नबोल्नु जस्ले तिम्रो प्रत्येक झुट पनि साचो सम्झिन्छ। ७. सपनाहरू कति पूरा हुन्छ कति…
Social Plugin